• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति र पूर्वराष्ट्रपतिका छोराछोरी पनि परेका छन्। कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति रामवरण यादवका छोरालाई राखिएको हो। खस आर्यमा महिलातर्फ राष्ट्रपति पौडेलकी...